मिति २०८१/०४/१९ गते परिक्षा केन्द्र सम्बन्धमा
यस गौर बहुप्राविधिक शिक्षालय गौर रौतहटमा संचालित प्रविणता प्रमाण पत्र तह नर्सिंग ,फार्मेसी र मिडवाइफ्री कार्यक्रमहरुमा प्रवेश परिक्षाका लागि भरिएको आवेदन फारमहरुको यहि मिति २०८१/०४/१९ गतेशनिबार बिहान ८.०० बजे देखि श्री जय किशन बहुप्राविधिक शिक्षालय धरहरी ,रौतहटमा संचालन हुने व्यहोरा जानकारी गरिन्छ |